stcnepal long ad
ime life insurance
national life
global ime bank long

स्टान्डर्ड चार्टर्ड बैंकको ६१ लाख २९ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा स्टान्डर्ड चार्टर्ड बैंकको ६१ लाख २९ हजार १४५ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

यस बैंकले गत वर्षको नाफाबाट वितरण गरेको ६.५० प्रतिशत बोनस सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न मिल्नेछ ।

IME Lifesidebar
kumari