stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सिटिजन्स बैंकको ४६ लाख ७६ हजार कित्ता सेयर नेप्सेमा सूचीकरण

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सिटिजन्स बैंकको ४६ लाख ७६ हजार २०५।७४ कित्ता सेयर नेप्सेमा सूचीकरण भएको छ । तत्कालीन सहयोगी विकास बैंकको सेयर अब सिटिजन्सको नाममा सूचीकरण भएको हो । सिटिजन्सले सहयोगीलाई १ः०.९१७५ अनुपातमा एक्वायर गरेको थियो ।

सोही सेयर स्वाप अनुसार कायम भएको सहयोगीको सेयर सिटिजन्सको नाममा सूचीकृत गरिएको हो । अब सहयोगीका सेयरधनीले सिटिजन्स बैंकको नामबाट यो सेयर कारोबार गर्न सक्नेछन् ।

सिटिजन्सले सहयोगीलाई एक्वायर गरेर गत असार २० गतेदेखि एकीकृत कारोबार सुरु गरेको थियो ।

prabhu mahalaxmi
kumari