citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

महालक्ष्मी विकास बैंकको संस्थापक शेयर बिक्रीमा

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न संस्थापक शेयरधनीको नाममा रहेको संस्थापक शेयर बिक्रीमा राखेको हो ।

यद्यपि, संख्या र मूल्य भने खुलाइएको छैन । उक्त शेयर हाल बैंककै कायम शेयरधनीले मात्रै खरिद गर्न पाउने व्यवस्था गरिएको छ ।

शेयर खरिद गर्न इच्छुक शेयरधनीले आवश्यक कागजातसहित ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय दरबारमार्ग, काठमाडौंमा निवेदन दिनुपर्नेछ ।

साथै तोकिएको समयभित्र विद्यमान संस्थापकहरूबाट आवेदन नपरेमा सो शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने पनि बैंकले जनाएको छ ।

gold
himalayan life insurance long ad
kumari bank