citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

कामना सेवा विकास बैंकका ग्राहकले इशान चिल्ड्रेन एन्ड वुमन्स हस्पिटलमा छुट पाउने

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । कामना सेवा विकास बैंकले बसुन्धारा, काठमाडौं स्थित इशान चिल्ड्रेन एन्ड वुमन्स हस्पिटलसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ ।

यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले ल्याबले प्रदान गर्ने विभिन्न सेवाहरुमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

स्वास्थ्य सेवाका पहुँच सर्वसाधारण व्यक्तिहरु सम्म पु¥याउने उद्धेश्यले स्थापित उक्त ईशान बाल तथा महिला अस्पताल प्रा. लि. मा कामना सेवा विकास बैंकका कर्मचारी तथा ग्राहकहरुले आफ्नो बैंकसँगको आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ ।

यस सम्झौताबाट बैंकसँग  आबद्ध सम्पूर्ण  महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

gold
himalayan life insurance long ad