stcnepal long ad
ime life insurance
national life
global ime bank long

माछापुच्छ्रे बैंकको संस्थापक शेयर बिक्रीमा

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं। माछापुच्छ्रे बैंकले ठूलो संख्यामा संस्थापक शेयर बिक्री गर्न लागेको छ । बैंकले विभिन्न शेयरधनीको नाममा रहेको कुल १० लाख ५६ हजार ९१७ कित्ता शेयर बिक्रीमा राखेको हो । यो शेयर जोकोही व्यक्ति वा संस्थाले किन्न पाउनेछन् ।

इच्छुक लगानीकर्ताले आजका मितिले ७ दिनभित्र आवश्यक कागजात सहित माछापुच्छ्रे क्यापिटल लिमिटेडको सुन्धारा बाघदरबारस्थित जेडिए कम्प्लेसको तेस्रो तल्लामा आफूले किन्न चाहेको मूल्य र शेयर संख्या खुलाई निवेदन दिनुपर्नेछ ।

बैंकले उक्त शेयर बिक्रीका लागि तेस्रोपटक सूचना प्रकाशित गरेको हो । तोकिएको समयमा खरिद निवेदन नपरेपछि पुनः शेयर बिक्री खुला गरिएको बैंकले जनाएको छ ।

 

prabhu mahalaxmi
kumari