stcnepal long ad
global ime bank long

मणिराम पोखरेल प्रभु बैंकको डेपुटी सिईओमा  नियुक्त

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । प्रभु बैंकको डेपुटी प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा मणिराम पोखरेललाई नियुक्त गरिएको छ । बैंकिङ क्षेत्रमा तीन दशक भन्दा लामो समयको अनुभव रहेको छ । साउन १ गतेदेखि लागू हुने गरी पोखरेललाई बैंक सञ्चालक समितिले  नियुक्त गर्ने निर्णय गरेको हो ।

समृद्धि विकास बैंक प्रभु विकास बैंकमा गाभिएपछि पोखरेलले प्रभु बैंकमा दोस्रो पोजिसनमा कार्य गर्दै आइरहेका थिए । सन् १९९० मा सहायक स्तरबाट नबिल बैंकबाट बैंकिङ्ग करियर शुरु गरेका पोखरेलसँग नेपाल एसविआई बैंक, एनसीसी बैंक, हिमचुली विकास बैंकमा समेत काम गरेका अनुभव छ।

IME Lifesidebar
kumari