citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

लक्ष्मी सनराइज बैंकको लाभांश घोषणा

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । लक्ष्मी सनराइज बैंकले आर्थिक वर्ष २०८०/८१ का लागि लाभांश घोषणा गरेको छ। बैंक सञ्चालक समितिको शुक्रबार बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

प्रस्तावित लाभांशमा ५ प्रतिशतले हुन आउने १ करोड १५ लाख ९३ हजार ५७७.२५ कित्ता बोनस शेयर र कर प्रयोजनार्थ ६ करोड १० लाख १८ हजार ८२८ रुपैयाँ नगद लाभांश छन्।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ।

gold
himalayan life insurance long ad