citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

स्टान्डर्ड चार्टर्ड बैंकको बोनस सेयरमा मूल्य समायोजन

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा स्टान्डर्ड चार्टर्ड बैंक लिमिटेडको ६.५० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ ।

मंगलबारको अन्तिम कारोबार मूल्य ७६० रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो । समायोजन पश्चात यसको प्रतिकित्ता सेयर मूल्य ७१३.६२ रुपैयाँ कायम भएको छ । अब बुधबार सोही भाउलाई आधार मानेर यसको कारोबार खुला हुनेछ ।

 

gold
himalayan life insurance long ad