citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

लक्ष्मी सनराइज बैंकको ४० लाख कित्ता शेयर बिक्रीमा

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले केही संस्थापक शेयरधनीहरूको स्वामित्वमा रहेको ४० लाख ६१ हजार ४२९ कित्ता शेयर बिक्रीमा राखेको हो। उक्त शेयर हाल बैंकका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरीद गर्न पाउँछन्।

शेयर किन्न इच्छुक संस्थापक लगानीकर्ताले आवश्यक कागजात सहित ३५ दिनभित्र आफूले किन्न चाहेको शेयर विवरण खुलाई काठमाडौंको हात्तिसारस्थित बैंकको मुख्य कार्यालयमा निवेदन दिनु पर्नेछ।

साथै तोकिएको म्यादभित्र संस्थापकबाट शेयर खरीदका लागि आवेदन नपरेमा सो शेयर सर्वसाधारणमा बिक्री खुला गरिने बैंकले जनाएको छ।

gold
himalayan life insurance long ad