citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

सांग्रिला डेभलपमेन्ट बैंकबाट ३ जना संस्थापक बाहिरिँदै

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकबाट तीन जना संस्थापक सेयरधनी बाहिरिने भएका छन् । बैंकमा रहेको आफ्नो स्वामित्वको सेयर बिक्री गरेर तीन जना संस्थापक सेयरधनी बाहिरिने भएका हुन् ।

बैंकका अनुसार माधव प्रसाद अधिकारीले आफ्नो स्वामित्वमा रहेको ७३ हजार २७४ कित्ता, सूलोचना अधिकारीले ६ हजार ६३० कित्ता र गोपाल प्रसाद अधिकारीले २८ हजार १८९ कित्ता सेयर गरी कुल कुल १ लाख ९ हजार ९३ कित्ता सेयर बिक्रीमा राखेका हुन् ।

बैंकको सेयरमा सर्वसाधारण लगानीकर्ताले समेत आवेदन दिन पाउने छन् । सेयर खरिद गर्न इच्छुक जोकोही लगानीकर्ताले १५ दिनभित्र आवेदन दिनुपर्ने बैंकले जनाएको छ ।

gold
himalayan life insurance long ad