stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सिद्धार्थ बैंकले क्रेडिट कार्डबाट लिएको ऋण नतिर्नेलाई ३५ दिनभित्र तिर्न बैंकको सूचना प्रकाशन

नतिरे असुल गरेर कालोसूचीमा राख्ने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । क्रेडिट कार्ड कर्जा लिएर साँवा व्याज नतिर्ने ४६ जनालाई सिद्धार्थ बैंकले ३५ दिनभित्र कर्जा चुक्ता गर्न सूचना प्रकाशन गरेको छ।

बैंकबाट क्रेडिट कार्ड कर्जा लिएका ४७ ऋणिले क्रेडिट कार्ड लिँदा गरेको शर्तमा तोकिएअनुसार बुझाउनु पर्ने साँवा व्याजसमेतका रकमहरु नबुझाइ क्रेडिट कार्ड कर्जा लिँदा गरेको शर्त कबुलियतको उल्लंघन गरेको र बैंकबाट मौखिक एवं लिखित रुपमा पटक पटक ताकेता गर्दा समेत कुनै वास्ता नगरी कर्जा बुझाउन बाँकी रहेको सम्पूर्ण साँवा,व्याज, हर्जाना व्याज तथा अन्य रकम एकमुष्ट बुझाउन बैंकले सूचित गरेको छ ।

सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र बैंकलाई चुक्ता नगरी बसेमा ऋणीले बैंकलाई लेखि दिएको शर्त बमोजिम बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन तथा अन्य प्रचलित कानुन बमोजिम बैंकको लेना रकम ऋणी तथा ऋणीहरुको हक लाग्ने अन्य चल अचल सम्पत्तिबाट असुल उपर गर्ने र ऋणीलाई कर्जा सूचना केन्द्रको कालोसूचीमा समावेश गर्ने प्रक्रिया अघि बढाइने बैंकले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

क्रेडिट कार्डबाट कर्जा लिएर नतिर्ने ४६ जनालाई ३५ दिनभित्र तिर्न सिद्धार्थ बैंकको सूचना, नतिरे असुल गरेर कालोसूचीमा राख्ने

क्रेडिट कार्ड कर्जा लिएर साँवा व्याज नतिर्ने ४६ जनालाई सिद्धार्थ बैंकले ३५ दिनभित्र कर्जा चुक्ता गर्न सूचना प्रकाशन गरेको छ।

बैंकबाट क्रेडिट कार्ड कर्जा लिएका ४७ ऋणिले क्रेडिट कार्ड लिँदा गरेको शर्तमा तोकिएअनुसार बुझाउनु पर्ने साँवा व्याजसमेतका रकमहरु नबुझाइ क्रेडिट कार्ड कर्जा लिँदा गरेको शर्त कबुलियतको उल्लंघन गरेको र बैंकबाट मौखिक एवं लिखित रुपमा पटक पटक ताकेता गर्दा समेत कुनै वास्ता नगरी कर्जा बुझाउन बाँकी रहेको सम्पूर्ण साँवा,व्याज, हर्जाना व्याज तथा अन्य रकम एकमुष्ट बुझाउन बैंकले सूचित गरेको छ ।

सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र बैंकलाई चुक्ता नगरी बसेमा ऋणीले बैंकलाई लेखि दिएको शर्त बमोजिम बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन तथा अन्य प्रचलित कानुन बमोजिम बैंकको लेना रकम ऋणी तथा ऋणीहरुको हक लाग्ने अन्य चल अचल सम्पत्तिबाट असुल उपर गर्ने र ऋणीलाई कर्जा सूचना केन्द्रको कालोसूचीमा समावेश गर्ने प्रक्रिया अघि बढाइने बैंकले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

prabhu mahalaxmi
kumari