sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

कामना सेवा विकास बैंकले आफ्ना सेयरधनीको नगद लाभांश खातामा पठाए

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्ना सेयरधनीलाई नगद लाभांश खातामा पठाएको छ । असोज ३० गते साधारण सभा सम्पन्न गरेको यस बैंकले कात्तिक १ गतेबाट लाभांश खातामा पठाउन सुरु गरेको थियो ।

बैंकले सेयरधनीहरुको हितग्राही खातामा उल्लेख भएको बैंक खातामा ५ प्रतिशत नगद लाभांश (कर सहित) जम्मा गरेको जनाएको छ ।

यता, बैंकले हालसम्म पनि डिम्याट खाता र बैंक खाता अपडेट नगरेका सेयरधनीलाई तुरुन्त अपडेट गर्न पनि आग्रह गरेको छ । त्यसपछि मात्र खातामा नगद लाभांश आउने छ ।

बैंकको असोज ३० गते सम्पन्न साधारण सभाले गत वर्षको नाफाबाट ७ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

gold
prabhu bank
nawakantipur long