stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

ज्योति विकास बैंकका ग्राहकलाई काठमाडौँका ४ रेस्टुरेन्टमा छुट

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । ज्योति विकास बैंक लिमिटेडले काठमाडौँस्थित चार रेस्टुरेन्टहरूमा बैंकका ग्राहकहरूलाई विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ।

यस सम्झौताअन्तर्गत, बैंकले कमलपोखरीस्थित अचार घर, दरबारमार्गस्थित महोत्सव रेस्टुरेन्ट एन्ड बार, हात्तीसारस्थित नेपाल हाउस रेस्टुरेन्ट एन्ड बार तथा कमलादीस्थित क्याफे लायन हार्ट तन्दुरी किचनमा बैंकका ग्राहकहरूले १०प्रतिशत सम्मको आकर्षक छुटको फाइदा लिन सक्नेछन्।

ज्योति विकास बैंकले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै, देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै, ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको छ।

prabhu mahalaxmi
kumari