citizens life insurance long ad
stcnepal long ad

एभरेष्ट बैंकको असोज १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । जसमा बैंकले असोज १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएको हो ।

बैंकले असोजमा मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ६ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

यसअघि भदौ महीनामा बैंकले व्यक्तिगततर्फ ६.१० प्रतिशत र संस्थागततर्फ ५.१० प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

असोजमा बैंकको आधार दर ७.२९ प्रतिशत छ । भदौमा बैंकको आधार दर ७.४५ प्रतिशत थियो ।

IME Life
kumari