stcnepal long ad
national life

सनराइज बैंकको एकैं दिन ४ शाखा तथा १ विस्तारित काउन्टरको विस्तार

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं ।  सनराइज बैंकले काठमाडौं उपत्यकामा नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ । यस बैंकले काठमाडौं उपत्यकामा एकैपटक पाँचवटा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । बैंकले काठमाडौं उपत्यकाका कपन, भङ्गाल, कान्तिपथ, कुमारीगाल मा नयाँ शाखा स्थापना गरेको हो ।

आइतबार एक कार्यक्रम गरी बेंकले ती चार वटै शाखा कार्यालय र एकवटा एक्सटेन्सन काउन्टरको उद्घाटन गरेको हो। यी नयाँ शाखा सञ्चालनमा आएपछि बैंकिङ सुविधा सहज हुने र बैंकको व्यवसायमा पनि वृद्धि हुने विश्वास गरिएको बताइएको छ । यससँगै बैंकको शाखा कार्यालयहरु १ सय ३४ पुगेको छ।

gold
kumari bank
kumari
nawakantipur long