stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

एनएमबि बैंकको नयाँ ब्याजदर

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एनएमबि बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले निक्षेप र कर्जा तर्फ कै ब्याजदर सार्वजनिक गरेको हो ।

बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर आज असार २६ गतेदेखि नै लागु हुने जनाएको छ । बैंकले कर्जा तर्फ बेसरेटमा ५ प्रतिशत सम्म र फिक्स्ड तर्फ ११ दशमलव ९९ प्रतिशत ब्याजमा कर्जा दिने जनाएको छ ।

नयाँ ब्याजदर अनुसार बैंकले निक्षेप तर्फ अधिकतम ५ दशमलव ५ प्रतिशत, रिकरिङ तर्फ अधिकतम ८ दशमलव २५ प्रतिशत, र मुद्दातितर्फ अधिकतम ८ दशमलव २५ प्रतिशत ब्याज प्रदान गर्ने जनाएको छ ।

 

prabhu mahalaxmi
kumari bank
kumari