citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

बचतपत्र धनीलाई बचत फिर्ता लिन राष्ट्र बैंकले बोलायो

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले बचतपत्र धनीलाई बचत फिर्ता लिन बोलाएको छ ।

राष्ट्र बैंक मार्फत जारी भएका नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रका कतिपय धनीहरुले बचत र्फिता लिन नआएपछि केन्द्रीय बैंकले सूचना जारी गरेर बचत फिर्ता लिन बोलाएको हो ।

केन्द्रीय बैंकले सूचना मार्फत २०८१ जेठ मसान्तसम्म परिपक्व भएको साँवा तथा व्याज आर्जित भुक्तानी लिन बाँकी रहेकाले यथाशिघ्र भुक्तानी लिन आग्रह गरेको छ ।

 

himalayan life insurance
igi long