stcnepal long ad
himalayan life insurance long ad

बचतपत्र धनीलाई बचत फिर्ता लिन राष्ट्र बैंकले बोलायो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले बचतपत्र धनीलाई बचत फिर्ता लिन बोलाएको छ ।

राष्ट्र बैंक मार्फत जारी भएका नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रका कतिपय धनीहरुले बचत र्फिता लिन नआएपछि केन्द्रीय बैंकले सूचना जारी गरेर बचत फिर्ता लिन बोलाएको हो ।

केन्द्रीय बैंकले सूचना मार्फत २०८१ जेठ मसान्तसम्म परिपक्व भएको साँवा तथा व्याज आर्जित भुक्तानी लिन बाँकी रहेकाले यथाशिघ्र भुक्तानी लिन आग्रह गरेको छ ।