citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

कर्पोरेट डेभलपमेन्ट बैंकको आज असार १९ गते साधारण सभा

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले आज असार १९ गते साधारण सभा गर्दैछ ।साधारणसभाले आर्थिक वर्ष २०७९/८० को संचालक समिति र लेखापरीक्षकको प्रतिवेदन सहित आव २०७८/७९ को वासलात, नाफा नोक्सान, नगद प्रवाह लगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नुका साथै  चालु आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ ।

कर्पोरेट डेभलपमेन्ट बैंक र अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जरका लागि आवश्यक कार्य गर्न, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ । बैंकको जेठ ३० गते बसेको संचालक समितिको बैठकले वीरगंजस्थित बैंकको प्रधान कार्यालयमा बिहान सवा ७ बजे सभा बोलाएको हो ।

himalayan life insurance
igi long