evrest bank
stcnepal long ad
national life
global bank
nabil bank

कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

Prabhu Insurance Long Ad
global bank

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनी राधेश्याम सुवालको नाममा रहेको २७ हजार ७९८ कित्ता शेयर बिक्रीमा ल्याएको हो । यो शेयर हाल बैंकका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउनेछन् ।

शेयर किन्न इच्छुक शेयरधनीले ३५ दिनभित्र बैंकको शेयर रजिष्ट्रार, कुमारी क्यापिटल वा बैंकको प्रधान कार्यालयमा निवेदन दिनुपर्नेछ ।

शेयरको मूल्य बिक्रेताले तोकेबमोजिम हुने बैंकले जनाएको छ । अन्यथा उक्त शेयर अन्य व्यक्ति वा संस्थाहरूलाई सूचनामा उल्लेख गरिएको छ ।

igi long
himalayan life insurance long ad