stcnepal long ad
national life

आरबिबि मर्चेण्टको डिम्याट खाता नविकरण गर्न आग्रह

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आरबिबि मर्चेण्ट बैंकिङ्ले लिमिटेडले आरबिबि र राष्ट्रिय बाणिज्य बैंकमा डिम्याट खाता भएका हितग्राहीलाई डिम्याट खाता नविकरण गर्न आग्रह गरेको छ ।

बैंकले असारमसान्तसम्ममा राष्ट्रिय बाणिज्य बैंकको आफनो नजिकै रहेको शाखा कार्यालयहरुबाट १७००००२०८९०१ खाता नम्बरमा भुक्तानी गर्न आग्रह गरेको छ ।

साथै तोकिएको समयमा नविकरण नगराएको खण्डमा डिम्याट खाता रोक्का गर्ने बैंकले जानकारी गराएको छ ।

साथै हितग्राही शेयरधनीहरुले वार्षिक नविकरण शुल्क ई– सेवा, फोन पे, आरबिबबि स्मार्ट मार्फत समेत भुक्तानी गर्न सक्ने व्यवस्था गरेको छ ।

gold
kumari bank
kumari
nawakantipur long