citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

सांग्रिला डेभलपमेन्ट बैंक र अपोलो हस्पिटल बिच सम्झौता पत्रमा हस्ताक्षर 

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र अपोलो हस्पिटल बिच सम्झौता पत्रमा आजको २०८१ जेठ ६ गतेका दिन हस्ताक्षर भएको छ ।

सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुगोग श्रेष्ठ र अपोलो हस्पिटलको तर्फबाट Apollo Information Center को प्रमुख कार्यकारी अधिकृत तथा Dugar Group को उपाध्यक्ष अभिषेक दुगरले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौता अनुसार अपोलो हस्पिटलले बैंकका ग्राहक महानुभाव तथा कर्मचारीहरुलाई १० प्रतिशत सम्म छुट प्रदान गर्नेछ ।

साथै अपोलो मेन हस्पिटल चेन्नई, अपोलो क्यानस इन्ष्टिच्यूट चेन्नई, हैदराबाद, बैंगलोर, मुम्बई, न्यु दिल्ली, कोलकाता जस्ता अपोलो हस्पिटलका संजालहरुमा समेत यी सबै सुबिधा उपलब्ध रहेको व्यवहोरा समेत जानकारी गराइन्छ ।

 

himalayan life insurance
igi long