citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

नेपाल राष्ट्र बैंकले जारी गरेका विकास ऋणपत्रहरु नेप्सेमा सूचीकृत

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेपाल राष्ट्र बैंकले विभिन्न मितिमा निष्कासन गरेका विकास ऋणपत्रहरु सूचीकृत भएका छन् ।

नेपाल सरकारको तर्फबाट केन्द्रीय बैंकले निष्कासन गरेका विकास ऋणपत्र २०८८ ‘ज’, २०८८ ‘झ’ र २०८६ ‘ड’ शुक्रबार नेप्सेमा सूचीकृत भएका हुन् ।

 

himalayan life insurance
igi long