sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

नेपाल राष्ट्र बैंकले जारी गरेका विकास ऋणपत्रहरु नेप्सेमा सूचीकृत

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेपाल राष्ट्र बैंकले विभिन्न मितिमा निष्कासन गरेका विकास ऋणपत्रहरु सूचीकृत भएका छन् ।

नेपाल सरकारको तर्फबाट केन्द्रीय बैंकले निष्कासन गरेका विकास ऋणपत्र २०८८ ‘ज’, २०८८ ‘झ’ र २०८६ ‘ड’ शुक्रबार नेप्सेमा सूचीकृत भएका हुन् ।

 

gold
prabhu bank
nawakantipur long