stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नबिल बैंकको ३ लाख कित्ता शेयर बिक्रीमा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नबिल बैंकको संस्थापक समूहको ३ लाख कित्ता शेयर बिक्रीमा राखिएको छ। बैंकले दुई जना संस्थापकको नाममा रहेको कुल ३ लाख कित्ता शेयर बिक्रीमा राखेको हो।

यो शेयरमा हाललाई बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन्। यसका लागि ३५ दिनको अवधि दिइएको छ।

तोकिएको अवधिभित्र इच्छुक संस्थापक शेयरधनीले काठमाडौंको दरबारमार्गस्थित बैंकको केन्द्रीय कार्यालयमा शेयर खरिदा लागि निवेदन दिनुपर्नेछ।

यो अवधिमा संस्थापक शेयरधनीबाट खरिद आवेदन नपरेको खण्डमा प्रचलित कानुन बमोजिम उक्त शेयर अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ।

prabhu mahalaxmi
kumari