stcnepal long ad
ime life insurance
national life
global ime bank long

पर्यटन प्रवर्द्धनमा लक्षित सिद्धार्थ बैंकको २०८१ सालको क्यालेन्डर सार्वजनिक

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले नेपालको पर्यटनमा सहयोग पुर्याउने उद्देश्यका साथ वि।सं २०८१ सालको नयाँ बर्षको क्यालेन्डर सार्वजनिक गरेको छ ।

क्यालेन्डरको मुख्य विषय वस्तु ‘नेपालको कम परिचित पर्यटकीय गन्तव्यहरुको प्रवर्द्धनको साथै सो गन्तव्यहरुमा जिम्मेवारपूर्वक अन्वेषण गर्नु रहेको छ ।

बैंकले यस क्यालेन्डरको माध्यमबाट नेपालको सातै प्रदेशमा अवस्थित कम परिचित तर आकर्षक पर्यटकीय स्थलहरुको प्रवर्द्धन गर्ने प्रयास गरेको जनाएको छ ।

बैंकको यस प्रयासलेआन्तरिक तथा विदेशी पर्यटकहरुलाई नेपालका अति आकर्षक तर कम पहिचानमा रहेका पर्यटकीय गन्तव्यहरुको भ्रमण गरी पृथक अनुभव प्राप्त गर्न उत्प्रेरित गर्नुका साथै नेपालको पर्यटन उद्योगको प्रवर्द्धनमा सहयोग पुर्याउने बैंकले विश्वास लिएको छ ।

IME Lifesidebar
kumari