citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

लक्ष्मी सनराइज बैंकको नेप्सेमा बोनश शेयर सुचिकृत

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौं ।आज लक्ष्मी सनराइज बैंकको नेपाल स्टक एक्सचेन्ज नेप्सेमा बोनश शेयर सुचिकृत भएको छ । बैंकको डेढ करोड कित्ता बढी बोनश शेयर सुचिकृत भएको हो ।

बैंकको ७ प्रतिशतले हुन आउने १ करोड ५१ लाख ६९ हजार १ सय ६६ दशमलव ५ कित्ता बोनश शेयर सुचिकृत भएको हो ।

बैंकको यस अघि सम्पन्न साधारण सभाबाट पारित भएको उक्त बोनश शेयर सूचिकृत भएको हो । शेयर सुचिकृत भएसँगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले दोस्रो बजारमा खरिद बिक्री गर्न सक्ने छन् ।

himalayan life insurance
igi long