citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

प्राइम कमर्सियल बैंकको संस्थापक सेयर बिक्रीमा

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौं । प्राइम कमर्सियल बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ । प्राइम कमर्सियल बैंकको सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक तथा अन्य व्यक्ति तथा कम्पनीहरूले आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिनुपर्नेछ । सेयर खरिदका लागि लगानीकर्ताले बैंकको कम्पनी सचिवको कार्यालयमा सम्पर्क गर्नुपर्नेछ ।

himalayan life insurance
igi long