stcnepal long ad
ime life insurance
national life
global ime bank long

माछापुच्छ्रे बैंकका ग्राहकहरुले बिगमार्ट सुपरमार्केटहरुमा छुट पाउने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । माछापुच्छ्रे बैंकका ग्राहकले बिगमार्ट सुपरमार्केटहरुमा छुट पाउने भएका छन् । पोखरामा हालै उद्घाटन भएका बिगमार्टमा बैंकका ग्राहकले छुट पाउने भएका हुन् ।

बैंकका ग्राहकले डेविट अथवा क्रेडिट कार्डको माध्यमबाट गरेका कारोबारमा १० प्रतिशतसम्म पाउने जनाइएको छ ।

बैंकले डेविट कार्ड मार्फत कारोबार गरेको खण्डमा प्रति व्यक्ति १० प्रतिशत वा बढिमा रु २०० सम्म क्यासब्याक तथा क्रेडिट कार्ड मार्फत कारोबार गरेको खण्डमा अधिकतम रु २०० सम्म छुट पाउने व्यवस्था गरेको हो ।

यो क्यासब्याक पोखराको बिगमाटका रामबजार, पस्र्याङ, बगर, शितलादेवी र फूलबारी शाखाहरुमा पाइने छ ।

माछापुच्छ्रे बैंकले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसायसँग व्यवसायिक सम्झौता गरि ग्राहकहरुलाई छुट प्रदान गर्दै आईरहेको छ ।

IME Lifesidebar
kumari