citizens life insurance long ad
stcnepal long ad

लुम्बिनी विकास बैंकको बोनश शेयर नेप्सेमा सूचिकृत

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । लुम्बिनी विकास बैंकको बोनश शेयर सूचिकृत भएको छ । नेप्सेमा बैंकको ४ प्रतिशत बोनश शेयर सूचिकृत भएको हो ।

कम्पनीको ४ प्रतिशतका दरले हुन आउने १३ लाख ५३ हजार १२८ कित्ता शेयर सूचिकृत भएको हो । कम्पनीको वार्षिक साधारण सभाबाट पारित उक्त बोनश शेयर सूचिकृत गराएको हो ।

IME Life
kumari