sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

सेयरधनीको डिम्याट खातामा मितेरी डेभलपमेन्ट बैंकको बोनस सेयर जम्मा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले ९.५०% बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ ।

बैंकले गत मंसिर २८ गतेसम्म सेयर डिम्याट गराएकाहरुको बोनस सेयर खातामा पठाइदिएको हो । अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ ।

अनिमात्र बोनस जम्मा गरिने बैंकले बताएको छ । बैंकले सेयर रजिष्ट्रार प्रभु क्यापिटलको कार्यालय कमलादी काठमाडौं तथा आफूलाई पाएक पर्ने प्रभु बैंकको शाखामार्फत सेयर डिम्याट गराउन सकिने जनाएको छ ।

gold
prabhu bank
nawakantipur long