macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

गरिमा विकास बैंकद्वारा गरिमा सरल एसएमई कर्जा सार्वजनिक 

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले हरेक नेपालीहरुको “आफ्नै घर–आफ्नै व्यवसाय” को सपनालाई साकार पार्ने उद्देश्य सहितरु ५० लाख सम्मको गरिमा सरल एसएमई आवधिकर ओभरड्राफ्ट कर्जा सार्वजनिक गरेको छ ।

कर्जा सम्बन्धी सम्पूर्ण कागजात पेश गरेको २ कार्यदिन भित्र स्वीकृत हुने र गरिमा सरल एसएमर्ई ओभर ड्राफ्ट कर्जामामात्र०.७५ % र आवधिक कर्जामा मात्र १ % प्रिमियमका साथ नयाँ उद्यमीहरुलाई लक्षित गरि यो योजना सार्वजनिक गरिेएको बैंकले जनाएको छ ।

यो योजन अन्तर्गत व्यवसाय÷उद्यम सुरुवात वाविस्तार गर्ने प्रयोजनको लागिगरिमा सरल एसएमई आवधिकर ओभरड्राफ्ट कर्जा सुविधा लिन इच्छुक ग्राहक महानुभावहरुले आफुलाई पायक पर्ने यस विकास बैंकको कुनै पनि शाखा कार्यालयबाट यो सेवा प्राप्त गर्न सक्नु हुनेछ ।

हाल गरिमा विकास बैंक लिमिटेडले देशभर १२३ शाखा कार्यलय, ५१ एटिएम र डिजिटल बैंकिङ्ग मार्फत करिब ८ लाख ग्राहकहरुलाई बैकिङ्ग सेवा प्रवाह गर्दै आईरहेको छ ।

 

himalayan life insurance
igi long
NTA long ad