stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेपाल राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्ने निकायका लागि एकीकृत परिपत्र जारी गर्यो

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र प्राप्त निकायलाई जारी गरेको एकीकृत परिपत्र–२०८० जारी गरेको छ।

केन्द्रीय बैंकले एकीकृत परिपत्र–२०७९ तथा सोपश्चात २०८० पुस १२ गतेसम्म जारी गरिएका परिपत्र तथा सूचना एकीकृत गरी एकीकृत परिपत्र–२०८० जारी गरेको हो।

 

विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ६३ ले दिएको अधिकार प्रयोग गरी यो परिपत्र जारी गरिएको राष्ट्र बैंकले जनाएको छ।

अब सोही परिपत्र बमोजिम गर्न गराउन राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र प्राप्त निकायहरुलाई निर्देशन दिएको छ।

prabhu mahalaxmi
kumari