citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

कुमारी बैंक एक्सिलेन्स इन कन्जुमर कार्डस क्रेडिट अवार्डबाट सम्मानित

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । कुमारी बैंकले एक्सिलेन्स इन कन्जुमर कार्डस क्रेडिट अवार्डबाट सम्मानित भएको छ । भिसा इन्टरनेशनलद्वारा आयोजित लिडरसिप कन्क्लेभ नेपाल २०२३ मा उक्त कम्पनी सम्मानित भएको हो ।

कम्पनीले स्थापनाकालदेखि नै बैंकिङ सेवा सुविधामा डिजिटल प्रणालीलाई आत्मसाथ गर्दै अघि बढेको र आगामी दिनहरुमा पनि आफ्ना सेवाहरुको प्रभावकारिता तथा पहुँच बृद्धिका निमित्त दत्तचित्त भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

बैंकको आफ्ना देशव्यापी ३०९ शाखा–सञ्जाल, ३१४ एटीएम, ६५ शाखा रहित बैंकिङ इकाई तथा ४९ वटा काउन्टर मार्फत वित्तीइ सेवा दिइरहेको छ ।

 

gold
himalayan life insurance long ad