stcnepal long ad
global ime bank long

नबिल बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नबिल बैंकको लाभांश सुरक्षित गर्ने आज बिहीबार मंसिर २८ गते अन्तिम दिन हो ।  बैंकले साधारण सभा प्रयोजनको लागि शुक्रबार मंसिर २९ बुक क्लोज गर्दैछन् ।

नबिल बैंकको लाभांश हात पार्न आजै सेयरधनी बन्नुपर्छ । नबिल बैंकले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको ११ % नगद लाभांश (कर सहित) वितरण गर्दैछ ।

उक्त लाभांश पारित गर्न यस बैंकले पुस १२ गते बिहीबार वार्षिक साधारण सभा डाकेको छ । साधारण सभा, आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ ।

IME Lifesidebar
kumari