stcnepal long ad
global ime bank long

नेपाल बंगलादेश बैंकको मुद्धती योजनामा कोरोना बीमा सुविधा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल बंगलादेश बैंकले दुई बर्ष अवधिको मुद्धती योजनामा आवद्ध सबै ग्राहकहरुलाई कोरोना बीमा गराउने भएको छ। बैंकले दुई बर्षे मुद्धती योजनामा रहेका खातावालाहरुको प्रतिव्यक्ति एक लाख रुपैयाँसम्म सुरक्षण हुने कोरोना बीमा गराउने भएको हो ।

हाल विश्वभर फैरिरहेको कोरोना भाइरसबाट आफना ग्राहकहरुलाई सुरक्षित रहन आग्रह गर्दै यस बिषम परिस्थतीलाई मध्यनजर गरेर यस योजना ल्याएको बैंकले जनाएको छ।

IME Lifesidebar
kumari