citizens life insurance long ad
stcnepal long ad
national life

एभरेष्ट बैंक लिमिटेडले Digital Literacy अन्तर्गत वित्तीय चेतनामूलक ५ विभिन्न किसिमका भिडियोहरु निर्माण

Prabhu Insurance Long Ad

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले Digital Literacy अन्तर्गत वित्तीय चेतनामूलक ५ विभिन्न
किसिमका भिडियोहरु निर्माण गरेको छ ।

आम जनमानसमा डिजिटल बैंकिङ्गप्रति जागरुक तथा सजग बनाउने उद्देश्यका साथ निर्माण भएका उक्त भिडियोहरुको ५ श्रृंखला रहेको र क्रमवद्ध रुपमा जारी गरिने बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्प राज उप्रेतीले जानकारी दिनुभयो ।

उक्त भिडियोहरुमा मोबाइल बैंकिङ्गको प्रयोग, धारा–बत्ती तथा स्कूलकोबिल भुक्तानी तरिका, डिजिटल ठगीबाट बच्ने उपाय, सरकारी राजश्व भुक्तानी तरिका र क्यू आर कोडको प्रयोग सम्बन्धी
विधि रहेको र उक्त भिडियोहरुबाट सम्पूर्ण ग्राहक तथा सरोकारवालाहरुमा वित्तीय
चेतना अभिवृद्दि हुनेविश्वास बैंकलेलिएको छ ।

साथै, बैंकले नेशनल बैंकिङ्ग इन्स्टिच्युट (NBI) संगको सहकार्यमा सातै प्रदेशमा वित्तीय साक्षरता (Financial Literacy)  कार्यक्रमको सुरुवात भएको जानकारी समेत गराएको छ ।

himalayan life insurance
igi long