citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

नेपाल एसविआई मर्चेन्ट बैकिङ्गले बम्पर छुट सहितका योजनाहरु सार्वजनिक

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । चाडपर्वको अवसरमा, नेपाल एसविआई मर्चेन्ट बैकिङ्ग लिमिटेडले डिम्याट तथा मेरो शेयर खाता खोल्न निश्चित अवधिका लागी बम्पर छुट सहितका योजनाहरु सार्वजनिक गरेको छ ।

यस्ता खाताहरुको सहज पहुँचले, गा्रहकले सुपथ लागतमा, धितोपत्र लगानीका अवसर प्राप्त गर्ने र पूजि बजारमा सहभागिताका साथै, धितोपत्र निस्काशन कम्पनीको पुँजी सुनिश्चितता लागी सघाउ पुग्ने विश्वास कम्पनीले लिएको छ ।

उल्लेखित छुट सहितका सेवा प्राप्त गर्नका लागी, नेपाल एसविआइ बैंकका शाखाहरु तथा, नेपाल एसविआई मर्चेन्ट बैकिङ्गको कार्यालय, ठमेलमा सम्र्पक गर्न सकिनेछ ।

यस सम्बन्धि थप जानकारीका लागी कम्पनीको वेवसाइट https://www.nsmbl.com.np मा हेर्न सकिनेछ ।

himalayan life insurance
igi long