stcnepal long ad
himalayan life insurance long ad

नेपाल एसविआई मर्चेन्ट बैकिङ्गले बम्पर छुट सहितका योजनाहरु सार्वजनिक

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । चाडपर्वको अवसरमा, नेपाल एसविआई मर्चेन्ट बैकिङ्ग लिमिटेडले डिम्याट तथा मेरो शेयर खाता खोल्न निश्चित अवधिका लागी बम्पर छुट सहितका योजनाहरु सार्वजनिक गरेको छ ।

यस्ता खाताहरुको सहज पहुँचले, गा्रहकले सुपथ लागतमा, धितोपत्र लगानीका अवसर प्राप्त गर्ने र पूजि बजारमा सहभागिताका साथै, धितोपत्र निस्काशन कम्पनीको पुँजी सुनिश्चितता लागी सघाउ पुग्ने विश्वास कम्पनीले लिएको छ ।

उल्लेखित छुट सहितका सेवा प्राप्त गर्नका लागी, नेपाल एसविआइ बैंकका शाखाहरु तथा, नेपाल एसविआई मर्चेन्ट बैकिङ्गको कार्यालय, ठमेलमा सम्र्पक गर्न सकिनेछ ।

यस सम्बन्धि थप जानकारीका लागी कम्पनीको वेवसाइट https://www.nsmbl.com.np मा हेर्न सकिनेछ ।