macchha(MBL)
Everest Bank
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

राष्ट्रिय वाणिज्य बैंकले आफ्ना सबै ऋणीहरुलाई व्याज भुक्तानीमा ५ प्रतिशत छुट दिने

citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आफ्ना सबै ऋणीहरुलाई व्याज भुक्तानीमा ५ प्रतिशत छुट दिने भएको छ ।

वाणिज्य बैंकले एक सूचना जारी गर्दै विजया दशमी, शुभ दिपावलीलगायतको पर्वको अवसरमा कार्तिक मसान्तसम्म व्याज भुक्तानी गर्ने ऋणीहरुलाई छुटको व्यवस्था गरेको हो ।

‘नेपालीहरुको महान चाड विजया दशमी, शुभ दिपावली, न्युु दँया भियन्तु र छठ पर्वको सुखद उपलक्ष्यमा  २०८० कार्तिक मसान्तसम्म व्याज भुक्तानी गर्ने सम्पूर्ण ऋणीहरुलाई सबै प्रकारको व्याज भुक्तानी रकममा ५ प्रतिशत छुट दिइनेछ ।’ जारी सूचनामा भनिएको छ ।

३० असोज २०८०, मंगलवार १७:१७ बजे प्रकाशित

NTA long ad