citizens life insurance long ad
stcnepal long ad

ग्लोबल आइएमई बैंकले ग्राहकहरुलाई जारी गर्यो यस्तो सूचना

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । ग्लोबल आइएमई बैंकले इन्टरनेट बैंकिङ सेवा यही भदौ ३१ गतेबाट स्थानान्तरण वा माइग्रोसन गर्ने जनाएको छ ।

बैंकको इन्टरनेट बैंकिङ सेवा हाल प्रयोग गरिरहेका व्यक्तिगत ग्राहकहरुले अब ग्लोबल स्मार्ट प्लस मार्फत सेवा उपभोग गर्न सक्नेछन् भने संस्थागत ग्राहकहरुले अब कर्पोरेट इन्टरनेट बैंकिङ मार्फत सेवा उपभोग गर्न सक्ने जनाएको छ ।

स्थानान्तरण भएका ग्राहकहरुले ग्लोबल स्मार्ट प्लस अथवा कर्पोरेट इन्टरनेट बैंकिङमा आफ्नो पुरानो युजरनेम प्रयोग गरी सेवा सूचारु गर्न बैंकले आग्रह गरेको छ ।

IME Life
kumari