citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

होण्डा ९९ घण्टा अफर र होन्डा रु. १ अफर

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौं । होण्डा टु व्हीलर्स्को आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रा. लि. ले आफ्नो
बाईकहरु होण्डा साईन र होण्डा ग्राजियामा दुईवटा आकर्षक उपहार योजनाहरु लिएर
आएको छ ।

योजना अनुसार, ग्राहकलेअडर्र गर्नुभएको होण्डा साईनको कुनै पनि पार्टस्
९९ घण्टा भित्र पाउनु हुनेछ ।

यदि उक्त समय भित्र पार्टस् आइपुगेन भने ग्राहकले आफूले चाहेको रकम मात्र तिर्न सक्नुहुनेछ । यो छिटो सर्भिसको ग्यारेन्टी सहित लागतमा सुविधाको वैकल्पिक अफरको रुपमा रहेको छ ।

होण्डा ग्राजियाको योजनामा, नयाँ होण्डा ग्राजिया खरिद गर्नुहुने ग्राहकहरुले केवल रु. १
मा ३ वर्षको लागि सर्भिसिङ्ग र स्पेयर पार्टस्को लाभ लिन सक्नुहुनेछ । ग्राहकवर्गले
एकदमै न्यूनतम खर्चमा यो उत्साहजनक र सरल सर्भिस पाउन सक्नुहुनेछ ।

himalayan life insurance
igi long