stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

वुलिङका ईभी कार नेपाली बजारमा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । ईभी नेपाल मोटर्सले वुलिङका ईभी कार नेपाली बजारमा भित्र्याएको छ । लामो समयदेखि दुई पांग्रे सवारीको बिक्री वितरण गर्दै आएको ईभी नेपालले चार पांग्रे सवारीको बिक्री सुरु गरेको हो । यसका लागि कम्पनीले काठमाडौंको नक्सालमा नयाँ शोरुम समेत संचालनमा ल्याएको छ ।

वुलिङ मोटर्स अन्तर्गत्को पीटी एसजीएमडब्लू मोटर इन्डोनेसियाका लागि नेपालको आधिकारिक बिक्रेता ईभी नेपालले अमेरिकन जी मोटर्सको लगानी रहेको वुलिङ एयर ईभी कार नेपाली बजारमा ल्याएको हो । विभिन्न मोडल र रंगमा उपलब्ध यी गाडी आकर्षक एवं मूल्य प्रतिस्पर्धी रहेको कम्पनीको दाबी छ ।

prabhu mahalaxmi
kumari