citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

रेनोको शुभ कार.–रम्भ

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौं । नेपालमा रेनो गाडीहरुको अधिकारिक वितरक एड्भान्स्ड अटोमोबाइल्सले आफ्नो विशेष चाड योजना “रेनो शुभ कार.–रम्भ” को शुरुवात गरेको छ ।
ट्यागलाइन “चाडपर्वको शुभ शुरुवात, गरौँ रेनोको साथ” सँगै यो योजना दशैं–तिहार २०७८ को पावन अवसरमा थुपै्र पाइने फाइदाको साथ आएको छ ।

रेनोको कुनै पनि गाडीको खरिदमा ग्राहकहरुले नगद रु ३ लाख सम्मको कुल फाइदा प्राप्त गर्न सक्ने छन् । ग्राहकहरु यस योजना अन्तर्गत सजिलो फाइनान्स, १ वर्षको निः शुल्क सडक कर, २ वर्षको लागी निः शुल्क सर्भिसिंग र ५ बर्ष सम्म वारेन्टी जस्ता सेवाहरुबाट लाभान्वित हुनेछन् ।
यी आकर्षक अफरहरु ग्राहकको खुशीका महत्वपूर्ण पलहरु हुने छन् किनकि यसले एकातिर ग्राहकहरुलाई उत्कृष्ट लाभ प्रदान गर्दछन् भने अर्कातिर ग्राहकहरुले आफ्ना हरेक दिनलाई नयाँ रेनो कारहरुका साथ अद्भुत बनाउन सक्दछन् ।

यो उत्सवको मौसममा रेनो कारको खरिदका साथ ग्राहकहरुले आनन्द प्राप्त गर्न सक्नुहुनेछ र सदा समृद्धि सँंग आफ्नो जीवन शैलीलाई सजाउन सक्नुहुनेछ ।
यो योजना रेनो डस्टर, रेनो काइगर, रेनो ट्राइबर र रेनो क्विड जस्ता रेनोका सबै भेरियन्टका गाडीहरुमा उपलब्ध रहनेछ ।

himalayan life insurance
igi long