stcnepal long ad
national life

सुजुकि बाईकको खरिदमा १५ हजार नगद छुट वा ० % ब्याजको अफर

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं ।  सुजुकि मौटरसाईकल तथा स्कुटरकौ नेपालका लागि आधिकारिक आयातकर्ता तथा बितरक भिजि अटौमौबाईल्स प्रा.लि.ले आफ्ना ग्राहकलाई मध्यनजर गर्दै कौरौना विशेष स्किमकौ घौषणा गरेकौ छ।

बिगत ३ महिनाबाट लकडाउनले पारेकौ आर्थिक असरलाई केही सहज मिलौस भन्ने हेतुले उतार–चडाब आईरहन्छ, सुजुकिको साथ रहि रहन्छू भन्ने मुल नारा राखेर प्रत्येक मौटरसाईकल तथा स्कुटरकौ खरिदमा १५ हजार नगद छुट वा ० % ब्याज दरकौ स्किमकौ आह्वान गरेकौ छ।

ग्राहकलाई १५ हजार नगद छुट वा ०% ब्याज दर मध्ये जुन ठिक लाग्छ त्यौ छानेर लिन सकिने कम्पनिले जानकारि दिए ।

कम्पनीले अगाडि सारेकौ स्किम यहि श्रावण १ गतेदेखि ३१ गतेसम्म नेपाल भरका सम्पूर्ण शाखाहरुबाट प्राप्त गर्न सकिने छ ।  एक्सचेञ्जमा समेत यौ स्किम लागु गरिएकौ कम्पनिले जानकारी गराए।
सुजुकिको जिक्सर २५० सिरिज, जिक्सर १५० सिरिज, ईन्ट्रुडर तथा हयाते बाईक छन भने स्कुटर तर्फ बर्गम्यान, एक्सेस तथा लेट्स रहेका छन ।

१ बर्ष अगाडि मात्र नेपाली बजारमा बिक्रि सुरु भएकौ जिक्सर भेरियन्ट युवापुस्ताले निकै रुचाईएकौ बाईकमा पर्दछ भने बर्गम्यान म्याक्सि स्कुटर भएकै कारण पनि लोकप्रिय रहेको छ।

gold
kumari bank
kumari
nawakantipur long