citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

हिरोका चार उत्पादन सिजीद्धारा बिक्री शुरु

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । सिजी मोटर्सले हिरोका उत्पादन बिक्री शुरु गरेको छ । सिजी मोटर्स नयाँ डिलर नियुक्त भएर आजबाट बिक्री सुरु भएको हो ।

हिरोका उत्पादनले बजारमा उच्च स्थान बनाउने हिरो मोटोकर्पका ग्लोबल बिजनेस युनिटका चीफ बिजनेस अफिसर सन्जय भान दाबी गरे । सिजीले सुपर स्प्लेन्डरको मूल्य २६ हजार घटाएर २ लाख ४० हजार ९०० रुपैयाँ तोकेको छ ।

यता, आजै सार्वजनिक गरेको एक्सपल्स २०० फोर भीको मूल्य २ हजार रुपैयाँ घटाएर ४ लाख ५० हजार, स्प्लेन्डर प्लसको भने मूल्य ८८ हजार ६०० रुपैयाँ घटाएर २ लाख ६ हजार ९०० रुपैयाँ र जुम ११० स्कुटरको मूल्य २ लाख ४९ हजारदेखि २ लाख ६० हजारसम्म तोकिएको जनाएको छ ।

himalayan life insurance
igi long