sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

महिन्द्राको नयाँ गाडी एक्सयूभी ३०० नेपालमा सार्वजनिक

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपालका लागि महिन्द्राको आधिकारिक वितरक अग्नि इन्कर्पोरेटेड प्रा.लि.ले महिन्द्राको नयाँ गाडी एक्सयूभी ३०० सार्वजनिक गरेको छ ।

सो कम्प्याक्ट एसयूभी चार भेरिएन्टमा नेपाली बजारमा उपलब्ध हुनेछ । सबैभन्दा कम मूल्यको भेरिएन्ट डब्ल्यु४ को मूल्य ४२ लाख ९५ हजार रुपैयाँ छ भने डब्ल्यु६ को मूल्य ४९ लाख ९५ हजार, डब्ल्यु ८ को मूल्य ५७ लाख ५० हजार र सबैभन्दा माथिल्लो भेरिएन्ट डब्ल्यु८ अप्सनलको मूल्य ६० लाख रुपैयाँ तोकिएको छ ।

gold
kumari bank
nawakantipur long