citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

महिन्द्राको नयाँ गाडी एक्सयूभी ३०० नेपालमा सार्वजनिक

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौँ । नेपालका लागि महिन्द्राको आधिकारिक वितरक अग्नि इन्कर्पोरेटेड प्रा.लि.ले महिन्द्राको नयाँ गाडी एक्सयूभी ३०० सार्वजनिक गरेको छ ।

सो कम्प्याक्ट एसयूभी चार भेरिएन्टमा नेपाली बजारमा उपलब्ध हुनेछ । सबैभन्दा कम मूल्यको भेरिएन्ट डब्ल्यु४ को मूल्य ४२ लाख ९५ हजार रुपैयाँ छ भने डब्ल्यु६ को मूल्य ४९ लाख ९५ हजार, डब्ल्यु ८ को मूल्य ५७ लाख ५० हजार र सबैभन्दा माथिल्लो भेरिएन्ट डब्ल्यु८ अप्सनलको मूल्य ६० लाख रुपैयाँ तोकिएको छ ।

himalayan life insurance
igi long