citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

सुजुकीले ल्यायो मोटरसाईकल, स्कुटर खरिदमा विशेष छुट

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौं । सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारीक बिक्रेता भिजि अटोमावाइल्स प्रा.लि.ले ग्राहकहरुका लागि ‘बाँडौं खुशी चढौ सुजुकी’ स्किम ल्याएको छ । कम्पनीले दशै तिहार र छठको उपलक्ष्यमा सो स्किम ल्याएको हो ।

उक्त अफर अन्तर्गत ग्राहकहरुले प्रत्येक सुजुकी मोटरसाईकल तथा स्कुटरको खदिरमा १० हजार रुपियाँसम्म छुट पाउने भएका छन् ।

त्यस्तै, कुनै पनि पुराना सुजुकी ब्राण्डको पुराना मोटरसाइकल तथा स्कुटरसँग नयाँ सुजुकी एक्सचेन्ज गर्दा १५ हजार र अन्य कुनै ब्राण्डको पुराना मोटरसाईकल एक्सचेञ्ज गर्दा दश हजार रुपियाँ थप मूल्यांकन प्राप्त गर्न सक्नेछन् ।

साथै, शुन्य फाइनान्सको सुविधा सहित ग्राहकलाई एकवर्षको रोड ट्याक्स फ्रि हुने कम्पनीले जनाएको छ ।

उक्त स्किम अन्तर्गत १५ दिनमा लक्कि ड्र मार्फत बम्परमा १० ग्राम सुनको सिक्का एक जना ग्राहकलाई उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

बि एस सिक्स इन्जिनका साथै एसईपी टेक्नोलोजी, पावर, स्टाइल, कम्फर्ट, पाँच वर्ष वारेन्टी र अन्य फिचर भएकाले ग्राहकहरुको मन जित्ने कम्पनीले विश्वास लिएको छ ।

himalayan life insurance
igi long