citizens life insurance long ad
stcnepal long ad

विद्युत् महसुल बुझाउने सबै काउन्टर बन्द

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आज शुक्रवार आफू मातहतका सबै आय सङ्कलन काउन्टरहरू बन्द गरेको छ ।

आफ्नो ३८ औँ वार्षिकोत्सवको अवसरमा प्राधिकरणले काउन्टरहरू बन्द गरेको जनाएको हो ।

वितरण तथा ग्राहक सेवा निर्देशनालयले सूचना प्रकाशन गर्दै काउन्टर दिनभर बन्द हुने जनाएको हो ।

IME Life
kumari