stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

एटिएम फुटाएर पैसा चोरी गर्दै एक पक्राउ

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

काठमाडौं । एटिएम मेसिन फुटाएर पैसा चोरी गर्दै गरेको एक जनालाई भक्तपुरमा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपालचोक कदम्बास घर भइ हाल सोही वडाको नगदेश भन्ने ठाँउमा बस्दै आएका २१ वर्षीय सचिन तामाङ रहेको प्रहरीले जनाएको छ ।

ठिमी नगरपालिका ६ बाहखा बजारस्थित संजिब चित्रकारको घरमा रहेको एनआईसी एसियाको एटिएम फुटाउँदै गरेको अवस्थामा तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

prabhu mahalaxmi
kumari