citizens life insurance long ad
stcnepal long ad

नेपाल ईन्भेष्टमेन्ट मेगा बैंक र उपायबीच सम्झौता

बैंकिङसहित बीमा लगायतका सुविधा प्रदान हुने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल ईन्भेष्टमेन्ट मेगा बैंक र उपाय सिटि कार्गो प्रा.लि.बीच उपायमा आवद्ध ड्राइवर पार्टनरहरुलाई आधनिुक बैंकिङसहित विमा लगायतका सुविधाहरु प्रदान गर्ने सम्बन्धि एक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

यस समझदारी बमोजिम उपायमा आवद्ध ड्राइवर पार्टनरहरुका लागी आधिकारीक बैंकमा रुपमा नेपाल ईन्भेष्टमेन्ट मेगा बैंक रहनेछ । बैंकले कर्पारेट बेनिफिट सेभिङ अकाउन्ट योजना अन्तर्गत ड्राइवर पार्टनरहरु सहज भुक्तानीको सुविधा सहितको शुन्य शेषी खाता जसमा ७ लाख सम्मको दुर्घटना मृत्यु बीमा १५ हजार रुपैयाँसम्मको औषधि उपचार सुविधा ३५ हजार सम्मको अस्पताल भर्ना उपचार सुविधा प्रदान गर्नेछ ।

यो समझदारी अनुरुप बैंकले उपायको सहकार्यमा ड्राइवर पार्टनरहरुलाई वित्तिय साक्षरता अभिवृद्धि, आधनिुक बैकिङ सुविधाको प्रयोगमा सरलता लगायतका अन्य विषयमा आवश्यक तालिम तथा अभिमखिु करण गर्दै जानेछ जसलेगर्दा सम्पर्णु र्णयातायात क्षेत्रमा नैवित्तिय साक्षरता तथा आधनिुक बैंकिङको उपयोगिता थप सहजता हुनेछ ।

IME Life
kumari