stcnepal long ad
global ime bank long

प्रहरीका १३ एसएसपी डिआइजीमा बढुवा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल प्रहरीका १३ जना प्रहरी वरिष्ठ उपरीक्षकहरू (एसएसपी) नायव महानिरीक्षक (डिआइजी)मा बढुवा भएका छन् ।

बुधवार गृहमन्त्री नारायणकाजी श्रेष्ठले बढुवा समितिको सिफारिस अनुसार बढुवा गर्ने निर्णय गरेका हुन् ।

२०७९ चैत २९ को बढुवा समितिको सिफारिस अनुसार डिआइजीमा बढुवा हुनेमा कुवेर कडायत, केदार ढकाल, विष्णु कुमार के।सी, भरत बहादुर बोहरा, रवीन्द्र केसी, राजेशनाथ बास्तोला, चन्द्र कुवेर खापुङ, जनक भट्टराई, लालमणी आचार्य, सुरेन्द्र प्रसाद मैनाली, अर्जुन चन्द ठकुरी, यज्ञ विनोद पोखरेल, र विकाश राज खनाल छन् ।

IME Lifesidebar
kumari