citizens life insurance long ad
stcnepal long ad

काठमाडौँ–छेन्दुको उडान स्थगन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । सिचुआन एयरलाइन्सको छेन्दुकाठमाडौँ उडान स्थगन भएको छ ।

उक्त एयरलाइन्सले बुधबार आफ्ना एजेन्ट र यात्रुका लागि जारी गरेको सूचनामा मौसमका कारण ३ यु ३९०२ र ३ यु ३८८५ उडान स्थगन गरिएको जनाएको छ ।

उडान स्थगन गरिएपछि बुधवारको उडानलाई बिहीबारका लागि सारिएको हो ।

IME Life
kumari